"राजदूत" का संशोधनहरू बिचको अन्तर

"राजदूत" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
कुनै विदेशी राष्ट्रका लागि राजदूत नियुक्त गर्नु पहिले उक्त राष्ट्रसंग मंजुरी लिनु अनिवार्य हुन्छ। केही अवस्थाहरूमा, विदेशी सरकार राजदूत प्रस्तावित कूटनीतिज्ञलाई एक [[अस्वीकार्य व्यक्ति]]को घोषणा गरी आफ्नो अनुमोदन फिर्ता लिन सक्छ। यस प्रकारको घोषणापछी राजदूतलाई स्वदेशी राष्ट्रमा फिर्ता बोलाइन्छ । [[सन् १८१५]] '''भियना सम्मेलन''' र कुतानीति सम्बन्ध माथि १९६१ को भियना सम्मेलन अनुसार, राजदूत र दूतावासका कर्मचारीलाई विदेशमा रहँदा राजनयिक प्रतिरक्षा र व्यक्तिगत सुरक्षा प्रदान गरिन्छ।
[[श्रेणी:राजदूतहरू]]
"https://ne.wikipedia.org/wiki/राजदूत" बाट अनुप्रेषित