"विनोद चौधरी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १८:
'''विनोद कुमार चौधरी''' (जन्म: वि.सं. २०१२ वैशाख १)<ref name=जन्म>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालका १० ठुला धनी व्यक्तिहरू|युआरएल=https://amritkhatiwada.blogspot.com/2020/08/blog-post_9.html?m=1|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी [[चौधरी ग्रुप]]का अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ग्लोबल विजनेश समिटलाई सम्बोधन गर्ने|युआरएल=https://www.setopati.com/kinmel/business/201031|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
वि.सं. २०६९ सालमा, उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम्पत्ति १ अर्ब [[अमेरिकी डलर]] रहेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक='फोर्ब्सको अर्बपति सूचीमा नेपालका बिनोद चौधरी|युआरएल=http://www.hongkongnepali.com/2008-12-29-07-00-23/11134-2013-03-05-13-19-51.html|कार्य=|प्रकाशक=|वेबसाइट=हङकङ नेपाली|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> वि.सं. २०६९ साल देखि नै उनको कुल [[सम्पत्ति]]मा उल्लेखनीय वृद्धि भएको छ। वितरण, खुद्रा, [[मनोरञ्जन]] र निर्माणमा केन्द्रित आफ्नो [[व्यवसाय]]हरू बाहेक, उनले परोपकारी काम, पुस्तक लेखन, र [[चलचित्र]] निर्माण समेत गरेका छन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विनोद चौधरी यसरी बने अर्वपति|युआरएल=http://suvham.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A8%E0%A5%8B%E0%A4%A6-%E0%A4%9A%E0%A5%8C%E0%A4%A7%E0%A4%B0%E0%A5%80-%E0%A4%AF%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%AC%E0%A4%A8%E0%A5%87-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%B5|कार्य=|प्रकाशक=|वेबसाइट=सुवम्|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनी [[फोर्ब्स (पत्रिका)|फोर्ब्स]]को सन् २०१९ को [[विश्वका अर्बपतिहरू|अर्बपतिहरूको सूची]]मा १३४९ औँ स्थानमा रहेका छन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरी १३४९ औं स्थानमा|युआरएल=https://rastriyasamachar.com/2019/03/06/16020/amp/|कार्य=|प्रकाशक=|वेबसाइट=राष्ट्रिय समाचार|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> सञ्चार माध्यमहरूको अनुसार, उनले एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने बताइएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=खर्बपति बिनोद चौधरी एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने|युआरएल=https://www.chaudharygroup.com/index.php/media/348.html|कार्य=|प्रकाशक=चौधरी ग्रुप|वेबसाइट=बिजमाडौँ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
== प्रारम्भिक जीवन ==
पङ्क्ति ३५:
[[चौधरी ग्रुप]] एक व्यापारिक समूह हो जसलाई उनका बुवा लुनकरणदास चौधरीले स्थापना गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=चौधरी ग्रुपका फाउण्डर लुनकरणदास जिवितै ! |युआरएल=https://www.bizshala.com/story/%E0%A4%9A%E0%A5%8C%E0%A4%A7%E0%A4%B0%E0%A5%80-%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%81%E0%A4%AA%E0%A4%95%E0%A4%BE-%E0%A4%AB%E0%A4%BE%E0%A4%89%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%B0-%E0%A4%B2%E0%A5%81%E0%A4%A8%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%A6%E0%A4%BE%E0%A4%B8|कार्य=|प्रकाशक=|वेबसाइट=विजशाला|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> यो व्यापारिक समूहद्वारा सन् १९८४ मा नेपालमा परिचय गराइएको तैयारी चाउचाउको ब्रान्ड 'वाइ वाइ'लाई यस कम्पनीले सर्वाधिक बिक्री गराउन सफल भएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=जसले चाउचाउ खान सिकाए|युआरएल=https://www.nayapatrikadaily.com/news-details/54207/2020-11-04|कार्य=|प्रकाशक=|वेबसाइट=नयाँ पत्रिका|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> चौधरीले २३ वर्षको उमेरमा यस कम्पनीको पदभार ग्रहण गरेका थिए। [[थाइल्यान्ड]]को कम्पनीद्वारा उत्पादित वाइवाई चाउचाउलाई चौधरीले नेपालमा बिक्री गर्ने निर्णय गरेपछि यो कम्पनीको लोकप्रियमा वृद्धि भएको थियो। <ref>{{वेब स्रोत|लेखक=|शीर्षक=वाइवाइको आत्मकथा|युआरएल=https://nayapatrikadaily.com/news-details/7423/2019-03-02|कार्य=|प्रकाशक=|वेबसाइट=नयाँ पत्रिका|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनले चाउचाउ उत्पादन गर्नको लागि काठमाडौँमा एउटा उत्पादन कारखाना समेत निर्माण गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=१३ देशका एक मात्रै अर्बपति : जसको सम्पत्ति देशको जीडीपीभन्दा धेरै छ|युआरएल=https://ekagaj.com/article/finance/10|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> नेपालमा वाइवाई चाउचाउको बिक्री वितरण गर्नु अगाडि उनले थाइल्यान्ड भ्रमण गरेका थिए जहाँ उनले वाइवाइ चाउचाउ निर्माता कम्पनीसँग सम्झौता गरेका थिए। उनी कम्पनीसँग मिलेर काम गर्न चाहन्थे, तथापि मूल कम्पनीले वाइवाइलाई नेपालमा ल्याउने कुरामा विश्वस्त हुन सकेका थिएनन्। कम्पनीसँगको सहकार्यमा उनले चाउचाउ निर्माण प्रक्रियाको समेत अध्ययन गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=संसारभर फैलिँदै वाइवाइ|युआरएल=http://annapurnapost.com/news/63681|कार्य=|प्रकाशक=|वेबसाइट=अन्नपूर्ण पोस्ट|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
वि.सं २०६९ सालमा, अमेरिकी पत्रिका [[फोर्ब्स]]ले उनलाई अर्बपतिहरूको सूचीमा समावेश गरेको थियो जहाँ उनी नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालका पहिलो अर्बपति विनोद चौधरी|युआरएल=http://xnepali.net/np/1266|कार्य=|प्रकाशक=|वेबसाइट=एक्सनेपाली|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> सन् २०१९ मा, [[फोर्ब्स (पत्रिका)|फोर्ब्स]]ले सार्वजनिक गरेको सूचीमा उनी १,३४९औँ स्थानमा उक्लिएका थिए। चौधरी ग्रुपको मालिकको रूपमा उनी सन् २०१५ मा, फोर्ब्स एसियाको आवरण पृष्ठमा देखा परेका थिए। सन् २०१८ मा, उनको सम्पत्ति २० करोड [[अमेरिकी डलर]]ले वृद्ध भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=एक वर्षमा विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो|युआरएल=https://www.setopati.com/kinmel/business/139012|कार्य=|प्रकाशक=|वेबसाइट=सेतोपाटी|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनका अनुसार, चौधरी ग्रुपमा ७,००० मानिसहरू आवद्ध रहेको र यसको सञ्जाल विभिन्न १९ देशहरूमा रहेको बताएका थिए।
 
=== अन्य व्यवसाय ===
पङ्क्ति ५०:
 
=== नेपाली काङ्ग्रेस ===
वि.सं. २०७४ सालमा उनी एमाले छाडेर [[शेरबहादुर देउवा]]को नेतृत्वमा रहेको [[नेपाली काङ्ग्रेसकांग्रेस|काङ्ग्रेस]]मा आवद्ध भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विनोद चौधरी कांग्रेसमा प्रवेश गरेपछि कांग्रेस निकट अन्य उद्योगि रुष्ट, महेश जाजु सन्तुष्ट|युआरएल=https://www.reportersnepal.com/2017/10/210788|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=कांग्रेस प्रवेशबारे विनोद चौधरीले दिए प्रष्टोक्ति, गिरिजा र कृष्णप्रसादको सहकार्य स्मरण|युआरएल=https://www.bizmandu.com/content/-29644.html|कार्य=|प्रकाशक=बिजमाडौँ|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> [[संविधानसभा निर्वाचन, २०६४]] नेकपा एमालेबाट समानुपातिक सांसद् रहेका उनी वि.सं. २०७४ मा, नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेदवार बनेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=अर्बपति चौधरी कांग्रेस प्रवेश, समानुपातिक सूचीबाट सांसद उम्मेद्वार, ओलीका कारण एमालेबाट टाढा|युआरएल=https://www.bizmandu.com/content/-29608.html|कार्य=|प्रकाशक=बिजमाडौँ|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> नेपाली काङ्ग्रेसका अनुसार, यसमा आवद्ध भएका उनले दलमा महत्त्वपूर्ण योगदान दिएका थिए।
 
== अन्य कार्यहरू ==
पङ्क्ति ६६:
== विवाद ==
 
विनोद चौधरी नेपालका एकमात्र अर्बपति हुन्।<ref name=अर्बपति/> [[फोर्ब्स (पत्रिका)|फोर्ब्स]]का अनुसार उनको कुल सम्पत्ति १ अर्ब [[अमेरिकी डलर]] भन्दा बढी रहेको छ।<ref name=अर्बपति>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालका एकमात्र अर्बपति चौधरीको सम्पत्ति वृद्धि, २१२ स्थान माथि उक्लिए|युआरएल=https://arthikawaj.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A4%BE-%E0%A4%8F%E0%A4%95%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC%E0%A4%AA%E0%A4%A4%E0%A4%BF/|कार्य=|प्रकाशक=|वेबसाइट=आर्थिक आवाज|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> चौधरी माथि कर छली र विदेश मुद्रा अपचलनको आरोप लागेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=अख्तियार सक्रिय हुँदा विनोद चौधरी आतङ्कित|युआरएल=https://www.ghatanarabichar.com/10836?amp_markup=1|कार्य=|प्रकाशक=|वेबसाइट=घटना र विचार|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> कानुन विपरीत उनले नेपाल बाहेकका अन्य देशहरूमा करोडौँ लगानी गरेको र राजपरिवारको सम्पत्ति समेत लुकाएको आरोप लागेको थियो भने उनलाई [[अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल|अख्तियार दुरुपयोग अनुसन्धान आयोग]]ले उनको [[सम्पत्ति]]को सम्पूर्ण विवरणहरू उपलब्ध गराउनका लागि पत्र समेत पठाएको थियो। वि.सं. २०७४ चैतमा, [[चौधरी ग्रुप]]को एक प्रमुख सहायक कम्पनी सिजी इलेक्ट्रोनिक्सले झुठो बीमा दावी गरी ९८ करोड रकम असुल गरेको विषय प्रमाणित भएपछि उनी पुन: विवादमा परेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=अर्बपति विनोद चौधरी ठूलो आर्थिक अपराधमा संलग्न भएको सर्वोच्चमा पुष्टि|युआरएल=https://www.janaboli.com/post/137272|कार्य=|प्रकाशक=|वेबसाइट=जनबोली|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=बिनोद चौधरी पनि किर्तेमा फसे, १४ करोड झ्याम !|युआरएल=https://www.himalpost.com/binod-chaudhary-5/|कार्य=|प्रकाशक=|वेबसाइट=हिमाल पोस्ट|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> यस घटना पश्चात् बीमा सेवा प्रदायक कम्पनी "युनाइटेड बीमा कम्पनी" सर्वोच्च अदालत पुगेको थियो। उच्च अदालत पाटनले उनलाई यस घटना पश्चात्, २४ करोड तिर्नुपर्ने फैसला सुनाएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नक्कली आगलागीको पोल खुलेपछि विवादमा अरवपति विनोद चौधरी, २४ करोड तिर्नुपर्ने उच्च अदालतको निर्णय !|युआरएल=https://www.arthasarokar.com/2018/04/binod-chaudhary-.html?m=1|कार्य=|प्रकाशक=|वेबसाइट=अर्थ सरोकार|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> राजस्व नतिर्ने, गुणस्तरहीन खाद्य पदार्थहरूको बिक्रीवितरण गर्ने लगायतका आरोपहरू उनीमाथि लागेको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=अर्वपति विनोद चौधरी विवादमा, विमा दावीमा २४ करोडको कीर्ते|युआरएल=https://www.nayapage.com/archives/40883|कार्य=|प्रकाशक=|वेबसाइट=नयाँ पेज|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने सरकारको निर्णयले विकृति र नयाँ सामाजिक चुनौती थप गर्ने बताएका छन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुराले गम्भीर विकृति निम्त्याउँछ : विनोद चौधरी|युआरएल=https://lokaantar.com/story/85748/2019/9/8/news-|कार्य=|प्रकाशक=|वेबसाइट=लोकान्तर|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
== पुरस्कार ==
"https://ne.wikipedia.org/wiki/विनोद_चौधरी" बाट अनुप्रेषित