"बहुमतको सरकार" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १:
[[संसदीय व्यवस्था|संसदीय प्रणालीमा]] संसदमा पूर्ण बहुमत प्राप्त [[राजनीतिक दल|दल]]ले गठन गरेको सरकारलाई बहुमतको सरकार भनिन्छ । बहुमतको लागि आवश्यक संख्याको कारण यो सरकार [[अल्पमतको सरकार]] भन्दा बढी स्थिर हुन्छ।
 
बहुमत सहितको सरकारले आफ्नो प्रस्ताव पारित गर्ने सबभन्दा बढी सम्भावना हुन्छ, र उनीहरूको विधेयक सदनमा विरलै विफल हुन्छ। <ref>{{Cite web|url=http://khabar.ibnlive.com/news/politics/260072.html|title=लगातार जीत से मोदी शक्तिमान बनने की राह पर|date=दिसम्बर 26, 2014|publisher=आईबीएन खबर|accessdate=दिसम्बर 23, 2015|quote=पूर्ण बहुमत से ज्यादा सीटों के साथ बनी केंद्र सरकार भले ही गठबंधन की मजबूरियों को इतिहास बना चुकी हो लेकिन बात जब विवादित मुद्दों पर कानून बनाने या कड़े फैसलों को अमलीजामा पहनाने की आती है तो मोदी सरकार लाचार नजर आती है। वजह है लोकसभा में भारी भरकम बहुमत वाले एनडीए का राज्यसभा में अल्पमत में होना।}}</ref> यसको तुलनामा [[अल्पमत सरकार|अल्पमतको सरकार]]ले आफ्नो प्रस्ताव र [[विधेयक]] पारित गर्न र आफ्नो कुरामा सहमत गराउन सहयोगी र विपक्षी दलहरूसँग लगातार छलफल गर्नुपर्दछ। यस्तो अवस्थामा भ्रष्टाचारको सम्भावना बढ्छ।
==यो पनि हेर्नुहोस्==
* [[अल्पमतको सरकार]]