"चार भञ्ज्याङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[काठमाडौँ उपत्यका|काठमाडौं उपत्यका]] सडक यातायातले जोडिनु भन्दा पहिले उपत्यका छिर्न र बाहिरिन चार दिशामा रहेको चार वटा भञ्ज्याङलाई चार [[भञ्ज्याङ]] भनिन्छ। त्यो मध्ये पश्चिमको [[थानकोट]] (वाडभञ्ज्यांङ)र पूर्वको साङ्गा बढि प्रचलित र सुरक्षाको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्थ्यो। उपत्यकाको उत्तर तर्फको पांचमाने भाज्यांङ र दक्षिणको फर्पिङ भञ्ज्याङ कम चल्ती का थिए।
 
[[श्रेणी:भूगोल]]
"https://ne.wikipedia.org/wiki/चार_भञ्ज्याङ" बाट अनुप्रेषित