"राजर्षि जनक विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
सुरु
(कुनै भिन्नता छैन)

१०:२०, १० जुन २०२१ जस्तै गरी पुनरावलोकन

राजर्षी जनक विश्वविद्यालय नेपालको एक राष्ट्रिय विश्वविद्यालय हो। यो संसदले अक्टोबर २०१७ मा विधेयक पारित गरेपछि स्थापना भएको थियो। विश्वविद्यालय प्रान्त २ मा केन्द्रित छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय जनकपुरमा छ। यस विश्वविद्यालयको नाम राजा जनकमा आधारित छ। [१][२][३]

Rajarshi Janak University
राजष्रि जनक विश्वविद्यालय
प्रकारPublic Autonomous University
स्थापना२०१७ (2017)
स्थान,
नेपाल
वेबसाइटwww.rju.edu.np

विश्वविद्यालय कृषि, कला, आयुर्वेद, दर्शन, वन, कानून, व्यवस्थापन, चिकित्सा र पर्यटन मा संलग्न छ। प्रारम्भिक चरणमा, विश्वविद्यालयले सार्वजनिक स्वास्थ्य र कानूनमा स्नातक कोर्सहरू प्रदान गर्न शुरू गरेको छ। [४][५][६][७]

References

  1. Bajracharya, Hridaya Ratna (२०२०), "Nepal’s Higher Education System and Policy", in Padma M. Sarangapani, Rekha Pappu (eds.), Handbook of Education Systems in South Asia, Global Education Systems, Singapore: Springer, पृ: 1–27, आइएसबिएन 9789811333095 
  2. rules_राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४.pdf, अन्तिम पहुँच २०२१-०६-१० 
  3. "Parliament approves proposal seeking consideration on two bills", अन्तिम पहुँच २०२१-०६-१० 
  4. "Rajarshi Janak University offering courses in public health and law", GorakhaPatra, अन्तिम पहुँच २०२१-०६-१० 
  5. "Rajarshi Janak University offering courses in public health and law", Radio Nepal, अन्तिम पहुँच २०२१-०६-१० 
  6. EduKhabar, "राजर्षि जनक विश्वविद्यालय विधेयक पारित | EduKhabar", अन्तिम पहुँच २०२१-०६-१० 
  7. EduKhabar, "राजर्षि जनक विश्वविद्यालय विधेयक पारित | EduKhabar", अन्तिम पहुँच २०२१-०६-१०