"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३९७:
:यसका साथै समुदायका सदस्यहरूले सोधिएका प्रश्नको समयमा उत्तर नदिनु र थप प्रश्नहरू लाई पनि उपेक्षा गर्नु सायदै राम्रो कुरा हैन । समुदायको कार्यका लागि अनुदान आएपनि यहाँले समुदायमा कार्यक्रम को पूर्ण खाका नबुझाउनु , थप छलफल नगर्नु तथा समुदायलाई अन्योलमा राखी गरेको कार्यलाई समुदायले समर्थन नगर्ने कुराको व्यवरा जानकारी गराउन चाहन्छु ।
 
:अनुदानको प्रस्तावमा समुदायको सीमित भूमिका भएता पनि, समुदायको विषयमा गरिएको कार्यलाई पूर्ण मान्यता दिने वा नदिने वा चित्त नबुझे सोही अनुदानमा पुनः निर्माण गर्ने वा गर्न लगाउने निर्णय नैतिक रूपमा समुदाय संग हुने हुँदा, यथासिघ्र समुदायमा कार्यक्रमको पूर्ण खाका प्रस्तुत गरी समुदायको छलफल पश्चात मात्र कार्य अघि बढाउन विनम्र आग्रह गर्न चाहन्छु । -[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०७:०४०६, १९ मे २०२१ (नेपाली समय)
 
== Bank जनाउन 'बैङ्क' वा 'बैंक' कुन को प्रयोग गर्ने ? ==