"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

चिनो: आमसन्देश वितरण
पङ्क्ति ३९२:
::::[[User:Sandeep Raut|Sandeep Raut]] जी तपाईले '''भिडियोहरु त छन् तर निकै पुराना हुनका साथै नेपाली प्रयोगकर्ता मैत्री छैन''' भन्नु भयो तर [[विकिपिडिया:स्वशिक्षा]] पूर्ण रूपमा नेपाली प्रयोगकर्ता मैत्री छ। यदी कसैले तपाईलाई कसरी सम्पादन गर्ने, कसरी खाता सिर्जना गर्ने र इत्यादी सोधेमा त्यो देखाउन सक्नु हुन्छ। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १०:२१, ३० अप्रिल २०२१ (नेपाली समय)
:::::[[User:Sandeep Raut|Sandeep Raut]] जी, कार्य व्यस्तताको कारण टिप्पणी गर्न ढिलाई भएता पनि यहाँले कुन विषयहरू समावेश गरेर जानकारीमूलक भिडियो बनाउने सो सम्बन्धमा जानकारी गराउनु भएको छैन। यहाँले माथि 'नेपाली विकिपिडिया - कसरी सम्पादन गर्ने, कसरी खाता सिर्जना गर्ने र इत्यादी' साथै 'विकि प्रयोगकर्ता ईन्टरफेसमा प्रभावी एनिमेसनको साथ नयाँ भिडियोहरू बनाउने योजना' भनेर लेख्नुभएको छ तसर्थ यस विषयमा प्रकाश पार्नुहोला। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०९:२३, ९ मे २०२१ (नेपाली समय)
 
* आदरणीय [[User:Sandeep Raut|Sandeep Raut]] ज्यू, सर्वप्रथम यहाँले राख्नुभएको प्रस्ताव र समुदायमा छलफलको पहलको निम्ति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । तर, प्रक्रियागत रूपमा यस छलफललाई [https://meta.wikimedia.org/wiki/Grants:Project/Rapid/Sandeep_Raut/Wiki_Tutorials_in_Nepali_language अनुदान प्रस्तावमा] [https://ne.wikipedia.org/w/index.php?oldid=1000912#%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE%E0%A4%AE%E0%A4%BE_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%80_%E0%A4%AD%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%B9%E0%A4%B0%E0%A5%82 गलत ढंगले प्रस्तुत गर्नुभएको] र समुदायको आवाजहरुलाई निस्तेज परी अनुदान प्राप्त गर्ने नियति प्रति समुदायको गम्भीर ध्यााकर्षण भएको जानकारी गराउन चाहन्छु ।
 
:यसका साथै समुदायका सदस्यहरूले सोधिएका प्रश्नको समयमा उत्तर नदिनु र थप प्रश्नहरू लाई पनि उपेक्षा गर्नु सायदै राम्रो कुरा हैन । समुदायको कार्यका लागि अनुदान आएपनि यहाँले समुदायमा कार्यक्रम को पूर्ण खाका नबुझाउनु , थप छलफल नगर्नु तथा समुदायलाई अन्योलमा राखी गरेको कार्यलाई समुदायले समर्थन नगर्ने कुराको व्यवरा जानकारी गराउन चाहन्छु ।
 
:अनुदानको प्रस्तावमा समुदायको सीमित भूमिका भएता पनि, समुदायको विषयमा गरिएको कार्यलाई पूर्ण मान्यता दिने वा नदिने वा चित्त नबुझे सोही अनुदानमा पुनः निर्माण गर्ने वा गर्न लगाउने निर्णय नैतिक रूपमा समुदाय संग हुने हुँदा, यथासिघ्र समुदायमा कार्यक्रमको पूर्ण खाका प्रस्तुत गरी समुदायको छलफल पश्चात मात्र कार्य अघि बढाउन विनम्र आग्रह गर्न चाहन्छु । - ०७:०४, १९ मे २०२१ (नेपाली समय)
 
== Bank जनाउन 'बैङ्क' वा 'बैंक' कुन को प्रयोग गर्ने ? ==