"कालापानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Reverted 1 edit by 1.38.184.191 (talk) to last revision by Manjil Niraula (ट्विङ्कल)
चिनो: पूर्ववत
पङ्क्ति १:
कालापानी नेपालको सुदुरपश्चिम प्रदेश स्थित दार्चुल्ला जिल्लाको व्यास नगरपालिकामा रहेको क्षेत्र हो।
कालापानी भारतको उत्तराखण्ड राज्यको एक हिस्सा हो।यो क्षेत्र [[लिपुलेक भञ्ज्याङ]] र यो भन्दा पूर्वमा रहेको [[लिम्पियाधुरा भञ्ज्याङ]]को बीचको भूमि हो। [[इस्ट इन्डिया कम्पनी]] र तत्कालिन [[नेपाल सरकार]]बीच भएको [[सुगौली सन्धि|सुगौली सन्धी]] बमोजिम [[महाकाली नदी]]को पूर्वी भागको आधिपत्य नेपाललाई हुने। भारतले सन् १९६२ देखि आफ्नो सुरक्षा फौजलाई यस क्षेत्रमा तैनाथ गरेको छ।
 
==सिमा विवाद ==
कालापानी क्षेत्र भारतले पटक पटक आफ्नो क्षेत्रको रूपमा दाबी गर्दै आइरहेको छ। भारतको अनुसार कालापानी उत्तराखण्ड स्थित पिथौरागढ जिल्लाको एक गाउँको रुपमा रहेको उल्लेख छ। सन् १८१६ मा नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनिसँग भएको सुगौली सन्धीले तय गरेको नेपाल र भारत बिचको सिमाना छुट्याउने नदिको नाम महाकाली नदि हो। जसको उद्गम स्थल लिम्पियाधुरामा पर्छ। तर भारतले सो महाकाली नदिलाई लिम्पियाधुराको मुहान मान्न चाहेको छैन। त्यसैले नेपाल र भारतबीच सिमा विवाद देखिन गएको छ।
"https://ne.wikipedia.org/wiki/कालापानी" बाट अनुप्रेषित