मुख्य सार्वजनिक अभिलेखहरू
उर्ध्वभरण, मेटाई, सुरक्षा, प्रतिबन्ध, र प्रवन्धक लगहरूमाथि सम्पूर्ण दृष्टिपात । तपाईंले कुनै एउटा लग प्रकार, प्रयोगकर्ता नाम वा प्रभावित पृष्ठलाई छानेर यो दृष्टिपातलाई सानो पार्न सक्नुहुन्छ।
- १०:१३, २५ मे २०२३ Sabin8peace कुरा गर्नुहोस् मेरो योगदानहरूले मुना मासिक पृष्ठ सिर्जना गर्नुभयो (गोरखापत्र संस्थानका प्रकाशन सबै वर्गमा पुर्याउने याउने लक्ष्य अनुरूप ‘मुना’ बालबालिकाका लागि उपहार हो । सार्क) चिनो: दृश्य सम्पादक
- १०:१२, २५ मे २०२३ Sabin8peace कुरा गर्नुहोस् मेरो योगदानहरूले युवामञ्च मासिक पृष्ठ सिर्जना गर्नुभयो (युवाको बौद्धिक र व्यावहारिक खुराकका रूपमा गोरखापत्र संस्थानद्वारा २०४५ साल असारदेखि ‘युवामञ्च’ प्रकाशन हुन थालेको हो । असारको अङ्क पहिलो भए पनि २०४५ साल वैशाखमा तत्कालीन युवराजाधिराज दीपेन्द्रको शुभ उपनयनसम्बन्धी सामग्री रहेको प्रारूप अङ्क प्रकाशन गरिएको थियो । यस मासिक प्रकाशनको दर्ता नं. ४।०४४।०४५ रहेको छ । यसका प्रथम सम्पादक बालमुकुन्ददेव पाण्डे हुनुहुन्छ । यो हाल गोरखापत्र संस्थानको एक विभागका रूपमा रहेको छ ।) चिनो: दृश्य सम्पादक
- १०:०९, २५ मे २०२३ Sabin8peace कुरा गर्नुहोस् मेरो योगदानहरूले मधुपर्क मासिक पृष्ठ सिर्जना गर्नुभयो (साहित्यिक मासिक प्रकाशन ‘मधुपर्क’ को प्रकाशन २०२५ साल जेठ ३० देखि सुरु भएको हो । यसको पहिलो सम्पादक गोपालप्रसाद भट्टराई हुनुहुन्थ्यो । यसको दर्ता नं. २५।०२४ रहेको छ । ‘मधुपर्क’ ले देश र देशबाहिर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उल्लेखनीय सेवा गर्दै आएको छ ।) चिनो: दृश्य सम्पादक
- ०९:५९, २५ मे २०२३ Sabin8peace कुरा गर्नुहोस् मेरो योगदानहरू को खाता स्वतः खोलिएको