सबै सार्वजनिक अभिलेखहरू

उर्ध्वभरण, मेटाई, सुरक्षा, प्रतिबन्ध, र प्रवन्धक लगहरूमाथि सम्पूर्ण दृष्टिपात । तपाईंले कुनै एउटा लग प्रकार, प्रयोगकर्ता नाम वा प्रभावित पृष्ठलाई छानेर यो दृष्टिपातलाई सानो पार्न सक्नुहुन्छ।

अभिलेखहरू
  • २०:३३, १३ जनवरी २०२० 103.232.228.100 कुरा गर्नुहोस्ले सिन्धु घाँटीको सभ्यता पृष्ठ सिर्जना गर्नुभयो (सिन्धघाटी सभ्यताको प्रारम्भ ३००० ई. पू. मा भएको थियो । यस सभ्यताको मुख्य केन्द्र हालको पाकिस्तानको हडप्पा र मोहोनजोदडोमा पर्दछ । यी दुवै ठाउँ एकअर्कोबाट ४०० माइल टाढा रहेका छन् । सिन्धघाटी सभ्यताको मुख्य विशेषता भवन निर्माण तथा नहर योजना थियो । यहाँ बनेका घर प्रायः पाकेका इँटाले बनेका हुन्थे । घर बनाउँदा ढुंगाको प्रयोग गरेको पाइँदैन । प्रत्येक घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र स्नानगृह छुट्टाछुट्टै बनेका हुन्थे । नगरका सडकहरु फराकिला थिए । सिन्धघाटीको एउटा स्नानगृह १८०×१०८ फिट चौडा थियो ।) चिनो: दृश्य सम्पादक
"https://ne.wikipedia.org/wiki/विशेष:Log/103.232.228.100" बाट अनुप्रेषित