योगदानहरू खोज्नुहोस्देखाउनुहोस्लुकाउनुहोस्
⧼contribs-top⧽
⧼contribs-date⧽

१३ जनवरी २०२०

  • २०:३३२०:३३, १३ जनवरी २०२० अन्तर इतिहास +३,४०३ सिन्धु घाटीको सभ्यतासिन्धघाटी सभ्यताको प्रारम्भ ३००० ई. पू. मा भएको थियो । यस सभ्यताको मुख्य केन्द्र हालको पाकिस्तानको हडप्पा र मोहोनजोदडोमा पर्दछ । यी दुवै ठाउँ एकअर्कोबाट ४०० माइल टाढा रहेका छन् । सिन्धघाटी सभ्यताको मुख्य विशेषता भवन निर्माण तथा नहर योजना थियो । यहाँ बनेका घर प्रायः पाकेका इँटाले बनेका हुन्थे । घर बनाउँदा ढुंगाको प्रयोग गरेको पाइँदैन । प्रत्येक घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र स्नानगृह छुट्टाछुट्टै बनेका हुन्थे । नगरका सडकहरु फराकिला थिए । सिन्धघाटीको एउटा स्नानगृह १८०×१०८ फिट चौडा थियो । चिनो: दृश्य सम्पादक

७ डिसेम्बर २०१९

२४ अक्टोबर २०१९