"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ४६७:
 
==नेपाली विकिपिडियामा प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू==
{{Discussion top|1={{Done|समुदायबाट कुनै पनि प्रकारको असहमति प्राप्त नभएकोले प्रस्ताव स्वीकृत}} &mdash;&nbsp;[[User:Tulsi Bhagat|<font color="black">'''तुल्सी भगत'''</font>]] <small>([[Special:Contributions/Tulsi Bhagat|<font color="black">योगदान</font>]] &#124; [[User talk:Tulsi Bhagat|<font color="black">वार्ता</font>]])</small> १७:३९, २७ मार्च २०१९ (युटिसी(UTC))}}
 
* प्रबन्धकलाई विशेष प्राविधिक टुल्सहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो टुल्सहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
* विकिपिडियाको चौतारी, लेख वार्ता, मुख्य पृष्ठसँग सम्बन्धित खण्डहरूको वार्ता (प्रमुख लेख, प्रमुख चित्र, प्रमुख समाचार आदि) तथा अन्य कुनै पनि सामुदायिक वार्ताहरूमा प्रयोगकर्ताद्वारा देखाइएको चासो तथा सहभागितालाई प्राथमिकता दिइनेछ।
पङ्क्ति ५३३:
::{{ping|BRPever}} ज्यू, '''न्युनतम ६ महिनाको अनुभव''' लाई '''न्युनतम १ बर्षको अनुभव''' राख्दा राम्रो होला भन्ने मेरो सुझाव मात्र हो। नयाँ सम्पादकहरू आउदा ६ महिनाको समय कम हुन्छ कि? भन्ने मेरो आफ्नो विचार हो। जुन मैले यहाँ छलफलमा राखेकु हुँ। सबैले प्रवन्धक नै बन्नु पर्छ भन्ने छैन। हामीले बिभिन्न भूमिकामा विकिपिडियामा योगदान गर्न सक्छौं। तपाइले भने जस्तै ६ महिना '''न्यूनतम'''' मापदण्ड हो भने ६ महिना नै राखौं। असल कुरा हामीले अरुबाट पनि अनुकरण गर्न सक्छौ।--[[User:Janak Bhatta|Janak Bhatta]] ([[User talk:Janak Bhatta|कुरा गर्ने]]) ०४:०२, १० फेब्रुअरी २०१९ (युटिसी(UTC))
:::{{ping|Janak Bhatta}} ज्यू, नेपाली विकिपिडियामा प्रबन्धक मुक्त गर्न सकिने आधारहरू पहिले भन्दा कडा बनाइएका छन् अब हामीले ''न्युनतम १ बर्षको अनुभव'' राख्ने हो भने हामीलाई प्रबन्धकहरूको अभाव हुन सक्छ। प्रबन्धक सँग धेरै औजारहरू हुन्छ र अन्य प्रयोगकर्तालाई त्यसको अधिकार नभएकोले त्यसको लागि प्रबन्धक नै बन्नुपर्छ। मेरो बिचारमा ६ महिना विकिपीडियाको नियम र नीति सँग अवगत हुन पर्याप्त समय हो त्यसैले यसलाई लम्ब्यायो भने पछि समस्या आउन सक्छ। प्रबन्धकले नराम्रो काम गरेमा या कमै नगरेमा अन्य नीतिहरू छन् र मेरो विश्वास छ समुदायले आफ्नु मत सोच विचार गरेर एक असल प्रयोगकर्तालाई प्रदान गर्छ त्यसैले यो '''न्युनतम''' मापदण्ड धेरै ठुलो बनाउनु नपर्ला।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|<font color="#66FF00">'' ever''</font>]]</small></sup>''' ०४:२२, १० फेब्रुअरी २०१९ (युटिसी(UTC))
{{Discussion bottom}}
 
==नेपाली विकिपिडियामा प्रबन्धक मुक्त गर्न सकिने आधारहरू==