"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

→‎ढाँचा:Orphan: नयाँ खण्ड
पङ्क्ति ५५८:
निस्कृय प्रबन्धकलाई पद मुक्त गर्ने प्रक्रियाको लागि समय सिमा ३ महिनाको सट्टा ४ महिना र बर्षमा तीन पटक गर्न मेरो सुझाव रहेकोछ। भविष्यमा समुदायमा छलफल चलाएर यसमा परिवर्तन गर्न सकिनेनै छ। यसबाट प्रबन्धकज्यूहरूलाइ १ महिना थप समय उपलब्ध हुनजानेछ। '''निस्क्रिय प्रबन्धकलाई हटाउने प्रक्रिया''' को सट्टा '''निस्कृय प्रबन्धकलाई पद मुक्त गर्ने प्रक्रिया''' राख्न अनुरोध छ।-- [[User:Janak Bhatta|Janak Bhatta]] ([[User talk:Janak Bhatta|कुरा गर्ने]]) ०३:२७, १० फेब्रुअरी २०१९ (युटिसी(UTC))
 
{{Discussion top}}
==विद्यालय र स्थानीय क्याम्पसहरू मेटाउने सम्बन्धमा==
नेपाल विकिपिडियामा रहेका अत्यन्तै छोटा पृष्ठहरू जस्तै विद्यालय र स्थानीय क्यामपसहरू कहिल्यै पनि अद्यावधिक गरिएका छैनन् र उल्लेखनीयतनका आधारमा बनाउन लायक पृष्ठ पनि ह‌ैनन्। त्यस्ता पृष्ठहरूले विकिपिडियाक‍ गहिराइमा नकारात्मक असर गर्ने हुँदा नेपाली विकिपिडियामा रहेका त्यस्ता पृष्ठहरूलाई मेटाउनुहुन यस प्रस्ताव पेश गरेको छु। त्यसैले त्यस्ता अर्थहीन (महत्वहीन) पृष्ठ मेटाइ नेपाली विकिपिडियाको गुणस्तर कायम गर्नुहुन अनुरोध गर्दछु। -[[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०९:२२, १ फेब्रुअरी २०१९ (युटिसी(UTC))
Line ५७७ ⟶ ५७८:
::{{ping|BRPever}} ज्यू, मैले एक महिना अघि उल्लेख गरेको '''मिति र विद्यालयका सम्बन्धमा''' प्रस्तावको छलफल उल्लेख गरे जस्तै नेपाली विकिपिडियामा रहेका सबै ठुटा पृष्ठहरूको सुची तयार गरि '''सम्पादनथन''' चलाएर धेरै हद सम्म सुधार गर्न सकिन्छ। विद्यालय र स्थानीय क्यामपसहरू बाहेक पनि धेरै नै ठुटा पृष्ठहरू रहेका छन्। यी पृष्ठहरू सुधार गरि नेपाली विकिपिडियाको गुणस्तरलाइ बढाउन सकिन्छ। '''विद्यालय र स्थानीय क्याम्पसहरू'''को हकमा उल्लेखनीयता प्रस्ट्याउनु भएकोमा धन्यवाद। अंग्रेजी विकिपिडिया को लेख दिशानिर्देशहरूमा उल्लेख भए बमोजिम यसमा छुट रहेको पाइयो। यस्तै छलफल र कुराकानीहरूबाट धेरै कुरा प्रस्ट हुदै जान्छन्।--[[User:Janak Bhatta|Janak Bhatta]] ([[User talk:Janak Bhatta|कुरा गर्ने]]) ०५:०२, १० फेब्रुअरी २०१९ (युटिसी(UTC))
:::धन्यवाद {{ping|Janak Bhatta}} ज्यू, मेरो विचारमा पनि सबै ठुटा पृष्ठहरूको सुधारको लागि एउटा सम्पादनथन गर्न सकिन्छ। हालको अवस्थामा सबै विद्यालय र स्थानीय क्याम्पसहरू शीमे गर्ने या मेट्ने कुनै कारण छैन। छलफल गर्दा या मेट्न अनुरोध गर्दा नीति तथा निर्देसन पढ्ने र सकेसम्म सुधार गर्न खोज्ने हाम्रो जिम्मेवारी हो। '''मेट्नु भनेको सुधार गर्नु हैन''' त्येसैले यसमा समर्थन/विरोध, मत गर्नु उचित छैन, छलफल र कुराकानीहरूबाट अगाडि बढ्नुपर्छ। ठुटा पृष्ठहरू विकिको एक महत्वपूर्ण हिस्सा हो र हामीले त्यस्ता पृष्ठहरूलाई ठुलो बनाउने हो, छोटो छ भन्दैमा मेटाउनु उचित नहोला जस्तो लाग्छ।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|<font color="#66FF00">'' ever''</font>]]</small></sup>''' ०६:३७, १० फेब्रुअरी २०१९ (युटिसी(UTC))
----
*'''निष्कर्ष:''' आजसम्म हामीहरूले अङ्ग्रेजी विकिपिडियालाई मुख्य रुपमा राखिकन विभिन्न नीति तथा दिशानिर्देशहरू यहाँ स्वीकृत गर्दै आएको छौं र [[:en:Wikipedia:WikiProject Schools/Article guidelines#Notability|यस अनुसार]], विद्यालय र स्थानीय क्याम्पसहरूको लेखलाई अर्थहीन तथा उल्लेखनीयताको आधारमा शीघ्र मेटाउन मिल्दैन तर जिल्लाको सबन्धित विश्वविद्यालयको लेखमा अनुप्रेषण गर्न सकिन्छ । यस विषय अन्तर्गत सम्पूर्ण शीघ्र मेटाउन नामांकित पृष्ठहरूलाई सुधार तथा शीघ्र मेटाउने ढाँचा ({{tl|delete}}) हटाउन सबैमा हार्दिक आग्रह गर्न चाहन छु । धन्यवाद! &mdash;&nbsp;[[User:Tulsi Bhagat|<font color="black">'''तुल्सी भगत'''</font>]] <small>([[Special:Contributions/Tulsi Bhagat|<font color="black">योगदान</font>]] &#124; [[User talk:Tulsi Bhagat|<font color="black">वार्ता</font>]])</small> १०:१२, ११ फेब्रुअरी २०१९ (युटिसी(UTC))
{{Discussion bottom}}
 
==प्रमुख लेख सम्बन्धमा==