"विकिपिडिया:चौतारी (प्राविधिक)" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
+१ प्रस्ताव
पङ्क्ति २५७:
* आवश्यक अधिकार भएकोले {{समर्थन}} छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १२:५७, १७ जनवरी २०१९ (युटिसी(UTC))
* {{समर्थन}} यस अधिकार भएका प्रबन्धकहरूले त्यति सक्रियता नदेखाएको हुँदा -[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १३:०१, १७ जनवरी २०१९ (युटिसी(UTC))
 
== अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया ==
यो अधिकार हालैमा थप भएको अधिकार हो, पहिले यो अधिकार प्रबन्धककै अधिकार भित्र पर्दथ्यो। यो अधिकार हुदा प्रबन्धकहरूको खाता ह्याक गर्न या कसैले खातामा प्रवेश गर्न सकेमा खतरा हुने भएकाले छुट्याइएको हो। प्रबन्धहरू पहिलेबाट नै बिश्वाशिला हुन्छन् त्यसैले यसका लागि मतदान गरि राख्नुपर्ने आवश्यकता छैन। कुनै बेला यो अधिकारको तीव्र आवश्यकता पर्न सक्छ त्येसैले यो अधिकार कुनैपनि प्रबन्धकले कारण देखाएर, निश्चित अवधिको लागि प्रशासकसँग उपलब्ध माध्यम मध्ये कुनै माध्यमबाट सम्पर्क गरेमा प्रबन्धकलाई कार्य सम्पन्न हुन्जेल सम्म यो अधिकार प्रदान गर्ने ब्यवस्था मिलाउन प्रस्ताव गर्दछु।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|<font color="#66FF00">'' ever''</font>]]</small></sup>''' ०६:१४, १८ जनवरी २०१९ (युटिसी(UTC))
===छलफल===