"विकिपिडिया:चौतारी (प्राविधिक)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३०:
* बुँदा (२) मा मेरो सहमति रहेको छ। तर यदि '''वर्ष''' लेखको सामग्री भिन्न रहेको अवस्थामा दुइटै लेखलाई गाँभ्नु उचित होला। त्यस्तै '''वर्ष''' लेखले '''वि.सं.''' लाई जनाएको अवस्थामा '''वर्ष''' लेखलाई ''वि.सं. वर्ष'' मा सार्दा उचित होला कि।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १५:३४, ४ जुलाई २०१८ (युटिसी(UTC))
* बुँदा (२) मा मेरो पनि सहमति रहेको छ । — [[User:Tulsi Bhagat|<font color="#3333ff"><font face="Cursive">'''तुल्सी भगत'''</font></font>]] <small>([[User_talk:Tulsi Bhagat|<font color="#3333ff"><font face="Cursive">वार्तालाप</font></font>]])</small> ०७:५५, ५ जुलाई २०१८ (युटिसी(UTC))
** '''वर्ष''' लेखहरू मात्र होइन '''ई.पू.''' लेखहरू जुन कि [[:श्रेणी:वर्ष]]मा रहेको छ त्यो अधिकतम लेखहरू मेट्ने खालको रहेछन् तसर्थ [[:श्रेणी:वर्ष|वर्ष श्रेणी]]को लेखहरूलाई मेटाउन् मेरो सहमति छ । — [[User:Tulsi Bhagat|<font color="#3333ff"><font face="Cursive">'''तुल्सी भगत'''</font></font>]] <small>([[User_talk:Tulsi Bhagat|<font color="#3333ff"><font face="Cursive">वार्तालाप</font></font>]])</small> ०७:१३, ७ जुलाई २०१८ (युटिसी(UTC))
* यदि बर्षका लेखहरू खाली भएको अवस्थामा बुँदा (२) अनुसार गर्ने तथा लेखमा सामग्री भएको अवस्थामा आवश्यकता हेरेर बुँदा (१) वा (४) अनुसार गर्ने सल्लाह । किनभने त्यो लेखमा कसैको मेहेनत हुन सक्छ भन्ने कुरा पनि बिर्सनु भएन । - [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १६:२२, ६ जुलाई २०१८ (युटिसी(UTC))
* बुँदा (२) मा मेरो पनि सहमति छ तर वर्षका लेखहरूमा उल्लेखनीय जानकारी छ भने या उल्लेखनीय जानकारी राखेर पछि बनाइन्छ भने सार्नु उचित होला।-[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|<font color="#66FF00">'' ever''</font>]]</small></sup>''' १६:४८, ६ जुलाई २०१८ (युटिसी(UTC))