सा Pitambar Bhattarai ले प्रयोगकर्ता:Pitambar Bhattarai/प्रयोगस्थल मा पुनर्निर्देश नछोडि त्यसलाई मस्यौदा:सहकारी मा स...
सफाई
पङ्क्ति १:
{{AFC submission|r|u=Pitambar Bhattarai|ns=2|decliner=Pitambar Bhattarai|declinets=20180129072230|ts=20180129072154}}
{{User sandbox}}
 
<!-- EDIT BELOW THIS LINE -->
'''सहकारी'''को साधारण अर्थले '''''सहकार्य''''', '''''सहअस्तित्व''''', '''''समानकार्य''''' वा '''''सँग-सँगै''''' गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो [[आर्थिक]], [[सामाजिक]] र [[सांस्कृतिक]] हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ।<ref>{{cite web|title=सहकारी भनेको सहकार्य हो|url=http://eadarsha.com/?p=31564|accessdate=२९ जनवरी २०१८|date=२८ भदौ}}</ref> प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। ''अ‍ैँचोपैँचो'', ''अर्मपर्म'', ''मर्दाको मलामी ज्यूँदाको जन्ती'' जस्ता कुराहरू सहकारीकै रुप हुन्। आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा [[बेलायत]]बाट भएको हो।<ref>{{cite web|title=सहकारी के हो ? किन छ यसको महत्व ? ७ अन्तर्राष्ट्रिय सिद्धान्तसहित|url=http://bankingkhabar.com/|accessdate=२९ जनवरी २०१८}}</ref>
 
पङ्क्ति ३८:
{{reflist}}
 
[[:श्रेणी:संस्था]]
[[:श्रेणी:सहकारी संस्था]]
 
== सहकारी ==
 
{{AFC submission|||ts=20180129072154|u=Pitambar Bhattarai|ns=2}}
"https://ne.wikipedia.org/wiki/सहकारी" बाट अनुप्रेषित