विशाल स्मृति गोल्डकप (अन्य:विशाल गोल्डकप) नेपालको विरगञ्ज जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो । यस प्रतियोगिताको सुरूवाट वि.स. २०७४ साल देखि भएको थियो । यस प्रतियोगिता वीरगञ्जको नारायणी रङ्गशाला मा आयोजना हुने गर्दछ ।

विशाल स्मृति गोल्डकप
स्थापना२०७४
क्षेत्र नेपाल,विरगञ्ज
समूह सङ्ख्या८ (२०७५)
वर्तमान विजेतानेपाल आर्मी क्लब
सबैभन्दा सफल क्लबनेपाल आर्मी क्लब
(१ उपाधि)
विशाल स्मृति गोल्डकप २०७५

इतिहास सम्पादन गर्नुहोस्

यस फुटबल प्रतियोगिताको सुरूवाट वि.स. २०७४ सालबाट भएको थियो । यो प्रतियोगिता विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको हो । निकै नै जीर्ण नारायणी रंगशालामा खेलाडीको मात्र नभएर सम्पूर्ण फुटबल खेल प्रेमीहरूको समेत ध्यान जाओस् र राज्यका जिम्मेवार तहमा हुने व्यक्तिहरूमा दबाब सिर्जना होस्, भन्ने उद्देश्य सहित पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा २०७४ सालबमट प्रतियोगिता सुरु गरिएको थियो[१]

विजेताहरू सम्पादन गर्नुहोस्

संस्करण वर्ष (वि.स.) विजेता उपविजेता फाइनल नतिजा
प्रथम २०७४ नेपाल आर्मी क्लब संकटा क्लब २-१
दोस्रो २०७५ TBD TBD TBD

उत्कृष्ट क्लब प्रदर्शनी सम्पादन गर्नुहोस्

क्र.स. टिम विजेता उपविजेता विजेता वर्ष
१. नेपाल आर्मी क्लब २०७४
२. संकटा क्लब

पुरस्कार राशि सम्पादन गर्नुहोस्

  •   प्रथम :(रू.४,००,०००)
  •   द्वितीय :(रू.२,५०,०००)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. खेलकुद "आयोजक वीरगन्जको विजयी सुरुवात", अन्तिम पहुँच शनिबार, पौष २८, २०७५ [dead link]