विल्हेल्म ब्राक्के (सन् १८४२-१८८०) - जर्मन सामाजिक-जनवादी मजदुर पार्टीका एक जना संस्थापक तथा नेता । उनले सामाजिक-जनवादी पार्टीभित्र अवसरवादी तत्त्वहरूको यदाकदा विरोध गर्ने गरेका थिए ।[१]

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९१