विराट गोल्डकप (पहिला महेन्द्र गोल्डकप) नेपाली फुटबल प्रतियोगिताहरू मध्येको सर्वाधिक ठुलो र चर्चित फुटबल प्रतियोगिता हो। नेपाली घरेलु फुटबल प्रतियोगिताको इतिहासमा २०७४ सालमा पहिलो पटक रात्रीकालिन समयमा प्रतियोगिता आयोजना गरिएको थियो भने यसको सुरुवात २०७९ सालबाट भएतापनि आन्तरिक कारणले २०७३ मा भने प्रतियोगिता सञ्चालन गरिएको थिएन।

विराट गोल्डकप
विराट गोल्डकप २०७२ को आधिकारिक लोगो
स्थापना२०६९
क्षेत्र नेपाल
समूह सङ्ख्या१० (२०७४)
वर्तमान विजेताथ्री स्टार क्लब[१]
सबैभन्दा सफल क्लबझापा ११ फुटबल क्लब
नेपाल पुलिस क्लब
सङ्कटा क्लब
हिमालयन शेर्पा क्लब
थ्री स्टार क्लब (१ पटक)
टेलिभिजन सहयोगीमकालु टिभी
विराट गोल्डकप २०७४

इतिहास सम्पादन गर्नुहोस्

२०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिताले २०५७ सालदेखि विराट गोल्डकपको रूप लिएको हो।

पुरस्कार राशि सम्पादन गर्नुहोस्

प्रतियोगिताको विजेताले पाँच लाख एक हजार र उपविजेताले तीन लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो चरणबाट बाहिरिने टोलीले पनि ३० हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो चरणबाट बाहिरिने टोलीले ७५ र सेमिफाइनलमा पराजित हुने टोलीले एक लाख रुपैयाँ हात पार्नेछन् ।

  •   प्रथम:-(रू.५,००,०००|-)
  •   दोस्रो:-(रू.३,००,०००|-)
नोट:- २०७२ का अनुसार

२‍०७४ मा प्रथम पुरस्कार नगद १३७१००० ।

अवार्ड सम्पादन गर्नुहोस्

प्रत्येक खेलको म्यान अफ दि म्याच, विभिन्न विधाका उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकले पनि आकर्षक पुरस्कार पाउने छन् ।सर्वोत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रायोजक सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named अनलाइन