बिन्दु
(विन्दु बाट पठाईएको)
This लेख एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस्; सुझावहरूको लागि सूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ। |
बिन्दु कुनै पनि मान नभएको सबैभन्दा सानो ज्यामितीय आकृती हो। बिन्दु भनेको त्यो हो, जसको नाप लम्बाइ, चौडाइ,मोटाइ, उचाइ, गहिराइ केही पनि हुँदैन। त्यसको एउटा मात्र स्थान हुन्छ, त्यसलाई बिन्दु भनिन्छ।
"https://ne.wikipedia.org/w/index.php?title=बिन्दु&oldid=424477" बाट अनुप्रेषित