नाप
आफुलाई थाहा भएको र आफुलाई थाहा नभएको बस्तु बीच तुलना गरी आफुलाई थाहा नभएको परिमाण पत्तालगाउने कार्यलाई नाप भनिन्छ।
नापको महत्त्वोसम्पादन
हाम्रो जीबनमा नापको महत्त्वो धेरै छ। त्यो मद्धे केहि येस प्रकार रहेका छन् ।
- नापको प्रयोग समय नाप्न,पसलमा,उद्योग आधिमा गरिन्छ।
- येसलाई विभिन्न निर्माण कार्यमा प्रयोग गरिन्छ।
- तेसलाई दबाई बनाउन तथा अन्य घरेलु कामकाजमा प्रयोग गरिन्छ।
लम्बाईको नापसम्पादन
लम्बाईलाई मीटर,सेन्टिमीटर,फूट आदिमा नाप्न सकिन्छ। यसलाई नाप्न फीट, टेप आदिको प्रयोग गरिन्छ।
पिण्डको नापसम्पादन
पिण्डलाई किलोग्राम,ग्राम,क़ुइन्तल,टर्न आधिमा नाप्न सकिन्छ। येसलाई तराजुको मदतले नाप्न सकिन्छ।
समयको नापसम्पादन
समयलाई मिनेट,सेकेन्ड,घण्टा,दिन,वर्ष,महिना आदिमा नाप्न सकिन्छ। यसलाई नाप्न घडी,पात्रो,भित्तेपात्रो आदिको प्रयोग गर्न सकिन्छ।
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
विक्षनरी, नि:शुल्क शब्दकोशमा measurement हेर्नुहोस्
- BIPM International Vocabulary of Measurement (VIM)
- 'Universcale', an application showing the relative sizes of objects
- A Dictionary of Units of Measurement
- Comprehensive Unit Conversion Calculator
- 'Metrology – in short' 3rd edition, July 2008 ISBN 978-87-988154-5-7
- mensuration formulas मेन्सुरेशनका मुख्य सुत्र हरूको सङ्कलन।