विद्युत चुम्बकीय उपपादन
चुम्बकीय बलरेखाहरूलाई सुचालक तारले काट्दा उक्त तारमा विद्युत उत्पन्न
हुन्छ, यो कार्यलाई विद्युत चुम्बकीय उपपादन भनिन्छ । यो कुरा सबभन्दा पहिले सन् १८३१ मा माइकल फाराडेले पत्ता लगाएका थिए ।