विद्यावती कंसाकार (१९०६ – ३१ January १९७६) नेपालकी अग्रज नर्स हुन्। उनी सन् १९२८ मा नेपालबाट नर्सिङ पढ्न पठाइएका ४ विद्यार्थीमध्ये एक थिइन्। नर्सिङ पढेर फर्केपछि उनले बीर अस्पतालमा लामो समय सेवा गरेर नर्सिङ मार्फत समाजको सेवा गरेकी थिइन्। [१]

विद्यावती कंसाकार सन् १९३४ मा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Nepal Migration Year Book 2010, Kathmandu: Nepal Institute of Development Studies (NIDS), २०११, पृ: 59–60, आइएसबिएन 978-9937-8112-6-2, अन्तिम पहुँच ६ जनवरी २०१४