विज्ञानका शाखाहरु
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विज्ञानका शाखाहरूको बारेमा केही संक्षिप्त जानकारी:-
डेमोग्राफी
सम्पादन गर्नुहोस्डेमोग्राफी (Demography) : विज्ञानको यस शाखालाई जनांकिकी भन्छन्। जनसङ्ख्याको दशाहरू माथि विश्लेषण गर्ने शाखा जसले जन्म, मृत्यु, रोग आदिको आँकडाहरूको वर्णन र विश्लेषण गर्ने विज्ञान।
इकोलोजी
सम्पादन गर्नुहोस्इकोलोजी (Ecology) : विज्ञानको यस शाखालाई परिस्थितिकी भन्छन्। यस अन्तर्गत जीवहरू अनि वनस्पतिहरूको प्रकृति सम्बन्धित कुराहरूमाथि अध्ययन गरिन्छ।
एन्टोमोलोजी
सम्पादन गर्नुहोस्एन्टोमोलोज (Entomology) : विज्ञानको यस शाखालाई किरा विज्ञान भनिन्छ। यस अन्तर्गत किरा पतंगा आदिहरूको अध्ययन गरिन्छ।
एपीडिमियोलोजी
सम्पादन गर्नुहोस्एपीडिमियोलोजी (Epidemeology) : यो विज्ञान शाखा रोगहरूको अध्ययन अनि त्यसको कसरी निदान गर्ने त्यस सम्बन्धित छ।
एथनोलोजी
सम्पादन गर्नुहोस्एथनोलोजी (Ethnology) : मानव प्रजातिहरू अनि तिनका पारिस्परिक सम्बन्ध, क्षेत्रिय विवरण आदिको अध्ययन गर्ने शाखा।