विकिपिडिया वार्ता:सहायता कक्ष

पछिल्लो टिप्पणी: १ वर्ष अघि बडा काजीद्वारा विषय सम्पादन गर्ने विषयमा

सम्पादन गर्ने विषय सम्पादन गर्नुहोस्

मैले मेरो मोबाइलमा लेख लेखी विकिपेडियामा अपलोड गरें । तर, अनुच्छेद छुट्टाएको ठाउँमा अनुच्छेद नछुट्टिकन आयो । यसलाई कसरी मिलाउने होला ? Dhurbahari Shrestha (कुरा गर्ने) ०८:३५, २३ सेप्टेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

@Dhurbahari Shrestha, पृष्ठ अहिले मस्यौदा:प्रभुनारायण गंगादेवी कुल खलकमा छ बडा काजी (कुरा गर्नुहोस्) १९:५५, २३ सेप्टेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्
परियोजना पृष्ठ "सहायता कक्ष"मा फर्कनुहोस्।