विकिपिडिया वार्ता:विकिपरियोजना चलचित्र

मुख्यवार्तालापआयोजन समितिका सदस्यहरूसदस्य

आयोजक पदको लागी आवश्यकताहरू सम्पादन गर्नुहोस्

  • चलचित्रको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता खोलेर चलचित्र सम्बन्धि कम्तिमा पनि २५+ लेख निर्माण गरेको हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता बनाएको कम्तिमा पनि २ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई आयोजक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा आयोजकले आवेदकलाई आयोजक बनाउने छन् ।
परियोजना पृष्ठ "विकिपरियोजना चलचित्र"मा फर्कनुहोस्।