विकिपिडिया वार्ता:प्रमुख समाचार

मिति राख्ने सम्बन्धमा सम्पादन गर्नुहोस्

विप्लव जी,

प्रमुख समाचारमा, कुनै पनि समाचार राख्दा मिति र श्रोत खुलाउने गर्नु पर्यो बरु यी जानकारीहरू मृष्ठमा नदेखि गरि व्यवस्था गर्नु पर्ला र सकिन्छ भने कुनै पनि समाचार ७ दिन पूरानो भएमा आफै हट्ने गरि राख्नु पर्ला ।   कुरा गर्ने ०८:५२, २२ जुलाई २०१४ (युटिसी(UTC))

@Nirjal stha: अवस्य...म आवस्यक ब्याबस्था गर्दै छु ..त्यसमा अझ काम गर्नु पर्ने छ ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४०, २२ जुलाई २०१४ (युटिसी(UTC))
परियोजना पृष्ठ "प्रमुख समाचार"मा फर्कनुहोस्।