विकिपिडिया वार्ता:नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६

आउँदो , शनिबार (जनवरी , २३ मा ) गरौँ होला कसो ? --सरोज(Saroj) (कुरा गर्ने) ०८:३२, २० जनवरी २०१६ (युटिसी(UTC))

  1. शनिबार विदा हुने भएकोले अति उत्तम -  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३६, २० जनवरी २०१६ (युटिसी(UTC))
  2.   राम्रो --तुल्सी भगत (वार्तालाप) ०९:२४, २० जनवरी २०१६ (युटिसी(UTC))

हस्ताक्षर सम्बन्धमा

सम्पादन गर्नुहोस्

मेटामा रहेको बैठक पृष्ठमा पनि हजुरहरू हस्ताक्षर गरिदिनको लागी अनुरोध गर्दछु । --तुल्सी भगत (वार्तालाप) ०३:२७, २१ जनवरी २०१६ (युटिसी(UTC))

परियोजना पृष्ठ "नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६"मा फर्कनुहोस्।