विकिपिडिया वार्ता:अति आवश्यक स्तरीय लेखहरू

Edit request from Kedar Sharma, ७ डिसेम्बर २०१६ सम्पादन गर्नुहोस्

Kedar Sharma (कुरा गर्ने) ०४:४८, ७ डिसेम्बर २०१६ (युटिसी(UTC)) विकिपिडियाको लेखाइमा एकरूपताका लागि प्रयत्न गर्नुपर्ने देखियो। विकिपीडिया नलखेर विकिपिडिया लेख्न उचित हुने मेरो सुझाव छ।

@Kedar Sharmaजी तपाइले भने जस्तै नेपाली विकिपिडियाको वेब पेजमा विकिपिडियाविकिपीडिया दुवै शब्द प्रयोग गरेको देखिएको छ ।लेखाइमा एकरूपताका लागि यहाँले उठाउनु भएको कुरा सहि छ । यो कुरा मलाइ पनि खड्केको थियो । मुख्य पृष्ठ लगायत अन्य पृष्ठहरूमा पनि दुवै शब्द प्रयोग भएको पाईन्छ । त्यसैले शब्दमा एकरुपता ल्याउन विकिपीडिया नलखेर विकिपिडिया लेख्दा उचित हुने मेरोपनि सुझाव छ। -Janak Bhatta (कुरा गर्ने) ०५:२५, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))
तर, उच्चारणमा ल्याउँदा अङ्ग्रेजीमा Wikipedia मा रहेको P लाई अलिक दीर्ध रुप दिइने रहेछ । त्यसैले विकिपीडिया भएको हो, जस्तो लाग्छ । एकरुपताका निम्ति विकिपीडिया नै लेखियोस् । :) :) लर्नरktm १२:४८, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))
परियोजना पृष्ठ "अति आवश्यक स्तरीय लेखहरू"मा फर्कनुहोस्।