विकिपिडिया:विकी लभ्स अर्थ २०१५ (नेपाल)
विकी लभ्स अर्थ Wiki Loves Earth | |
---|---|
मिति(हरू) | सन् २०१५ |
आरम्भ | सन् २०१५ मे १ |
समाप्ति | सन् २०१५ मे ३१ |
सक्रिय वर्ष | ३ |
उद्घाटन | २०१३ |
सहभागीहरू | फोटोग्राफरहरू |
आयोजनकर्ता | विकिपिडियन |
विकी लभ्स अर्थ २०१५ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको तेस्रो संस्करण हो । १ मे, २०१५ देखी ३१ मे, २०१५ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिमिडियाद्वारा आयोजित यस प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रको सहभागिता रहेको छ ।
इतिहास
सम्पादन गर्नुहोस्विकीपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकीमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । २०१४ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत १५ वटा राष्ट्रहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको लिंक
सम्पादन गर्नुहोस्प्रतियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
सहभागी राष्ट्रहरू
सम्पादन गर्नुहोस्विकी लभ्स अर्थ २०१५ का सहभागी राष्ट्रहरू यस प्रकार छन्ː
उत्कृष्ट १० तस्वीरहरु
सम्पादन गर्नुहोस्स्थान | तस्वीर | योगदानकर्ता | नोट: |
---|---|---|---|
१. | Jean-Marie Hullot | English: Tetang terraced fields. नेपाली: तेताङ । | |
२. | Bijay K. Shrestha | English: A View at Chisapani. नेपाली: चिसापानीको एक दृश्य। | |
३. | Q-lieb-in | English: View at Langtang National Park. नेपाली: लाङटाङ राष्ट्रिय निकुञ्जको एक दृश्य। | |
४. | Q-lieb-in | English: View from Sarangkot to Annapurna Conservation Area. नेपाली: नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रवाट देखिएको एक मनोरम दृश्य । | |
५. | Saroj Pandey | English: One horned rhino at Chitawan National Park. नेपाली: चितवन राष्ट्रिय निकुञ्ज भित्र चर्दैगरेको एक सिँगे गैँडा। | |
६. | Jean-Marie Hullot | English: Phewa Lake with The Annapurna range on background. | |
७. | Jone Jones | English: Sagarmatha National Park. On the way to Loboche beyond Dughla with Pumori in the Background. नेपाली: सगरमाथा राष्ट्रिय निकुञ्ज, लोबोचे जाने बाटो र पछाडि देखिएको पुमोरीको मनोरम दृश्य । | |
८. | Jone Jones | English: Panorama of Mt Everest and Nuptse with the Changri glacier moraine below. नेपाली: सगरमाथा हिमालको पानारोमिक दृश्य । | |
९. | Q-lieb-in | English: View from mountain pass Laurebina-la. नेपाली: लौरीबिनाबाट देखिएको मनोरम दृश्य । | |
१०. | Q-lieb-in | English: Sunset on Phewa Lake . नेपाली:फेवा तालबाट देखिएको सूर्यास्तको दृश्य । |