विकिपिडिया:विकी लभ्स अर्थ २०१६ (नेपाल)
विकी लभ्स अर्थ Wiki Loves Earth | |
---|---|
मिति(हरू) | सन् २०१६ |
आरम्भ | सन् २०१६ मे १ |
समाप्ति | सन् २०१६ मे ३१ |
सक्रिय वर्ष | ४ |
उद्घाटन | २०१३ |
सहभागीहरू | फोटोग्राफरहरू |
आयोजनकर्ता | विकिपिडियन |
विकी लभ्स अर्थ २०१६ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१६ देखी ३१ मे, २०१६ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिमिडियाद्वारा आयोजित यस प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रको सहभागिता रहेको छ ।
इतिहास
सम्पादन गर्नुहोस्विकीपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकीमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । २०१४ र २०१५ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत १५ भन्दा बढी राष्ट्रहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको लिङ्क
सम्पादन गर्नुहोस्तियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
सहभागी राष्ट्रहरू
सम्पादन गर्नुहोस्विकी लभ्स अर्थ २०१६ का सहभागी राष्ट्रहरू यस प्रकार छन्ː
उत्कृष्ट १० तस्वीरहरु
सम्पादन गर्नुहोस्-
Himalayan Yaks in the Everest Region/सगरमाथा क्षेत्रमा हिमाली याक सहितको एक मनोरम दृश्य
© Agnes Kwong -
-
-
-
-
-
-
-
-