लेख सुधार गर्दा न्यूनतम (पहिलेदेखि भएको सामग्री बाहेक) २०० शब्द (नयाँ) र २ वटा भरपर्दो स्रोत (नयाँ) जोडेमा १० अङ्क
लेख सुधार गर्दा न्यूनतम (पहिलेदेखि भएको सामग्री बाहेक) ५०० शब्द (नयाँ) र ५ वटा भरपर्दो स्रोत (नयाँ) जोडेमा २० अङ्क
लेख सुधार गर्दा न्यूनतम (पहिलेदेखि भएको सामग्री बाहेक) १००० शब्द (नयाँ) र १० वटा भरपर्दो स्रोत (नयाँ) जोडेमा ४० अङ्क
मेट्नको लागि प्रस्ताव गरिएको लेख न्यूनतम मापदण्ड पुरा गरेर सुधार गरेमा अतिरिक्त ५ अङ्क
उपकरणमा जोड्न नसकिने
स्रोतहीन तथा उद्यरण आवश्यक चिनो लागेको लेखमा १ वटा भरपर्दो स्रोत जोडेमा १ अङ्क, ५ वटा भरपर्दो स्रोत जोडेमा ३ अङ्क र सोही लेखमा १० वटासम्म भरपर्दो स्रोत जोडेमा ५ अङ्क (नेपाली सञ्चार माध्यमका वेबसाइटहरू सन्दर्भको रूपमा जोड्न प्रयोगकर्ताहरूलाई प्रोत्साहित गरिन्छ।)
तस्वीर नभएको लेखमा विकिमिडिया कमन्सबाट तस्वीर ल्याएर लेखमा जोडेमा २ अङ्क (तस्वीरको हकमा १ वा सो भन्दा बढी जोडेमा २ अङ्क नै दिइनेछ।)