|
यदि विषय उल्लेखनीय छैन, सही रूपमा सन्दर्भ गरिएको छैन, वा प्रतिलिपि अधिकार उल्लङ्घन गर्दछ भने, तपाईँको लेख अस्वीकृत हुनेछ।
- प्रतिलिपि अधिकार
- स्रोतमाबाट प्रतिलिपि-साभार वा स्रोत सामग्रीको सङ्क्षिप्त व्याख्या नगर्नुहोस्। बरु सङ्क्षेपमा स्रोतले के भन्छ तपाईँको आफ्नै शब्दमा लेख्नुहोस्।
- उल्लेखनीय
- एक लेखको शीर्षकको विषय पहिले नै स्वतन्त्र विश्वसनीय स्रोतहरूमा उल्लेख भएको हुनुपर्छ। यसमा शैक्षिक पत्रिकाहरू, पुस्तकहरू, समाचारपत्रहरू, पत्र-पत्रिकाहरू, र वेबसाइटहरू तथ्य जाँचको लागि प्रतिष्ठा सहित समावेश छन्। सामाजिक मिडिया, प्रेस विज्ञप्ति वा कर्पोरेट/व्यावसायिक रूपरेखा जस्ता स्रोतहरू योग्य हुँदैनन्।
- सन्दर्भ
-
- स्वतन्त्र स्रोतहरू (माथि हेर्नुहोस्) "सामान्यतया" स्वीकार्य हुन्छन् र अन्य स्रोतहरू भन्दा पहिले प्रयोग गर्नुपर्दछ।
- गैर-स्वतन्त्र स्रोतहरू (जस्तै कम्पनी वेबसाइटहरू वा प्रेस विज्ञप्तिहरू) आधारभूत तथ्यहरू मात्र प्रमाणित गर्न प्रयोग गर्न सकिन्छ।
- ब्लगहरू, सामाजिक सञ्जाल, र लघु पत्रकारिता सामान्यतया स्वीकार्य हुँदैनन्।
- एउटा सन्दर्भ सृजना गर्न, निम्न कोड
<ref></ref> प्रयोग गर्न सक्नुहुन्छ।
स्थानीय तह २०७२ मा स्थापना भएको थियो।<ref>https://ekantipur.com/news/2017/05/26/20170525210136.html</ref>
- विभिन्न प्रकारका सामग्रीहरू कसरी उद्धृत गर्ने भन्ने बारे थप जानकारी हाम्रो सन्दर्भको परिचयमा पढ्न सक्नुहुन्छ।
|
|