विकिपिडिया:लेख विजार्ड/साधारणगल्तीहरू

विकिपिडिया लेख विजार्ड
साधारण गल्तीहरू
मस्यौदाहरू सृजना गर्दा त्यहाँ धेरै साधारण गल्तीहरू हुन्छन्। तपाईँले केहि सामान्य गल्तीहरू यहाँ फेला पार्न सक्नुहुन्छ:
  • आफ्नै बारेमा लेख्नु वा आँफूले चिनेका केही चीज/कसैको बारेमा लेख्नु
    चाहे यो तपाईँ स्वयम, परिवारको सदस्य, साथी, रोजगारदाता, सल्लाहकार/व्यवसाय साझेदार, तपाईँको नजिकका विषयहरू (र तपाईँका नजिकका व्यक्तिहरू)को बारेमा लेख्न निरुत्साहित गरिन्छ किनकि तपाईँले सृजना गर्नुहुने लेख तटस्थ नहुन सक्छ।
  • प्रतिलिपि-साभार सामग्री
    तपाईँले लेख आफ्नै शब्दमा लेख्नुपर्दछ, नत्र यो मेटिन सक्दछ।
  • स्रोतहरूको उल्लेख नगर्नु
    स्वतन्त्र विश्वसनीय स्रोतहरू बिनाका लेखहरू सामान्यतया केही दिन भित्र मेटाइन्छ।
  • अत्यधिक प्रचार भाषा
    "प्रमुख विशेषज्ञ" र "जमीन-तोडने प्रविधि" जस्ता सर्तहरू कुनै उत्पादन प्रबर्धन गर्दा राम्रो लाग्दछ, तर ती विकिपिडियामा सम्बन्धित छैनन्। तथ्य आफैले बोल्न दिनुहोस्।