विकिपिडिया:मेटाउनु पर्ने लेखहरू/प्रकाश न्यौपाने

निम्नलिखित छलफल मेट्नको लागि मुनि प्रस्ताव गरिएको लेखको अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया यस छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।

परिणाम: delete. सामुदायिक सहमति तथा १ महिना बितिसक्दा समेत लेखमा कुनै सुधार नभएकोले मेटिएको छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२३, १८ सेप्टेम्बर २०२२ (नेपाली समय) बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२३, १८ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रकाश न्यौपाने सम्पादन गर्नुहोस्

प्रकाश न्यौपाने (सम्पादन | वार्ता | इतिहास | सुरक्षण | मेटाउनुहोस् | सूत्रहरू | अवलोकन | लग | हेरिएको) – (लग हेर्नुहोस् · तथ्याङ्क)
(स्रोतहरू खोज्नुहोस्: "प्रकाश न्यौपाने"समाचारहरू · पुस्तकहरू · छात्रवृत्तिधारी · जेएसटिओआर · मुफ्त तस्बिरहरू)

व्यक्तिले आफैले वा अरू लगाई पृष्ठ निर्माण गर्न लगाएको पाइएको तथा उल्लेखनिय व्यक्ति नभएकोले। निर्मल दुलाल (कुरा गर्नुहोस) १५:३५, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

नोट: यो छलफल सूची मानिस-सम्बन्धित मेटाउने छलफलमा शामिल गरीएको छ। निर्मल दुलाल (कुरा गर्नुहोस) १५:३५, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
  • मेटाउन' : ' उल्लेखनिए नेपाली स्रोत र धेरै गित तथा संगीत रहेको र उल्लेखनिय व्यक्ति भएकोले। २०१८ पहिले बनाइएको र आफै वा अन्य ब्यक्ती भन्नु आफ्नै मन गड्न्ते कहाँनी प्रतित हुन्छ । द हिन्दू , जि न्युज , नेपाल लाईभ टुडे, ABC Nepal TV र अन्य स्रोत हरु आफै मा बिश्वासनिय स्रोत हरु हुन । DIVINE (कुरा गर्ने) १६:०९, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
DIVINE, किन आफ्नो पृष्ठ यता पनि मेटिने भयो भनेर पिर लाग्यो?? --निर्मल दुलाल (कुरा गर्नुहोस) १८:०४, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
आफ्नो भन्ने प्रमाण के छ ? र कस्ले बनएको छ आफ्नो पुस्ठ आफै ? DIVINE (कुरा गर्ने) १८:०६, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
तपाईं एक प्रबन्धक भएर प्रबन्धक को मान मर्य्यादा मा रहेर मात्र लेख्ने र बोल्ने गर्नु होला । DIVINE (कुरा गर्ने) १८:०८, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
मसंग भएको प्रमाण म अरू प्रवन्धक तथा प्रशासक संग साझेदारी गर्ने छु। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १८:१७, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
र म नै प्रकाश न्यौपाने भन्ने ब्यक्ती हो भनेर पनि प्रमाण सार्वजनिक गर्नुहोला । तेस्का लागी अन्य थुप्रै ठाउ हरु छ्न । कसैलाई तुच्छ भाषा प्रयोग गरेर बोल्दा ध्यान दिने गर्नु होला । DIVINE (कुरा गर्ने) १८:२९, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
भाई यहाँ तुच्छ भाषा कहाँ प्रयोग भएको छ? कहाँ के गर्नु पर्छ भन्ने मलाई राम्रो थाहा छ। अनि‌‌ मान‌ मर्यादाको लागि त प्रत्यक्ष भेटघाट नै गर्नुपर्ला।-- निर्मल दुलाल (कुरा गर्नुहोस) १८:३५, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
तपाइँ ले प्रत्यक्ष भेटघाट गर्नु पर्ने र मैले दिनु पर्ने तपाइँ को हो र फेरी पनि म भन्दैछु प्रबन्धक को मान मर्यादा को हेक्का राख्नु होला हजुरले पैसा लइएर बनाउनु हुन्छ होला हामी बाट तेस्तो काम हुदैन र मैले पनि हजुरको प्रमाण राखेको छु र आसा छ चाडै सम्बन्धित निकाए मा राख्ने पनि छु DIVINE (कुरा गर्ने) १८:४९, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  मेट्ने, सुरुमा त के भ्रम देखियो भने कुनै अनलाइनले खबर लेख्यो भने त्यो स्वचालित रूपमा उल्लेखनीय हुन्छ भन्ने, तर त्यस्तो हुँदैन। उल्लेखनीयताको छुट्टै मापदण्डहरू छन्। प्रकाश न्यौपाने भन्ने लेखमा प्रयोग गरिएको स्रोतहरू/कडीहरू प्रायः ब्लग जस्ता छन् वा प्रचारात्मक छन्। यस्ता स्रोतहरूले गर्दा लेख कहिल्यै उल्लेखनीय हुँदैन। यो पृष्ठ नेपाली विकिपिडियामा राख्नु पर्ने त्यस्तो ठोस आधार देखिदैन। यसलाई तत्काल मेटाउन उचित हुन्छ। पर्वत सुबेदी (कुरा गर्ने) २२:३२, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
माथि गरिएको छलफललाई अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया माथिल्लो छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।