विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सोनिया डभिल

सोनिया डभिल सम्पादन गर्नुहोस्

डेरिया रे बेरनेटो (जन्म:२४ सेप्टेम्बर १९९३) एक अमेरिकी महिला कुस्ती खेलाडी हुन् मिश्रित मार्सल कलाकार हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी सोनिया डभिल नामले कुस्ती खेल्ने गर्छिन्।

बेरनेटो सन् २०१५ मा आय‍ोजना गरिएको डब्ल्यूडब्ल्यूईको एक कार्यक्रममा सहभागी भएकी थिइन्। अक्टोबर २०१५ मा उनले डब्ल्यूडब्ल्यूईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् जहाँ उनी त्यतिबेला ओर्लान्डो फ्लोरिडा स्थित डब्ल्यूडब्ल्यूईको कुस्ती तालिम केन्द्रमा कार्यरत थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४८१, अक्षर: २३७, स्पेस: ६५
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: प्रख्यात महिला कुस्ती खेलाडी भएकाले
२०२० फेब्रुअरी २४, १६:५०:१० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) १५:४०, २७ फगुन २०७६ (नेपालकाे प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) १५:४२, २७ फागुन २०७६ (नेपालकाे प्रमाणिक समय)