विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सरा लारसन

सरा लारसन सम्पादन गर्नुहोस्

{{{2}}}

सरा मेरी लारसन (जन्म: १६ डिसेम्बर १९९७) एक स्विडेनी गायिक तथा गीतकार हुन्। दश वर्षको उमेरमा लारसनले स्विडेनबाट एक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेकी थिइन् भने उनले ब्रिटेन्स गट ट्यालेन्टको एक स्विडेनी संस्करण तलाङ जित्दै उक्त उपाधि हात पारेकी थिइन्। त्यसको चार वर्ष पछि सन् २०१२ मा लारसनले टेन म्युजिक रेकर्ड लेबलसँग आवद्ध पत्रमा हस्ताक्षर गर्दै सन् २०१३ मा उनले आफ्नो पहिलो गिती सङ्ग्रहको रूपमा "अनकभर" सार्वजनिक गरेकी थिइन्। उक्त गिती सङ्ग्रह स्विडेन र डेनमार्क र नर्वेका आधिकारिक तालिकाहरूमा शीर्ष स्थानमा आउन सफल भएको थियो। सन् २०१३ फेब्रुअरीमा उक्त गिती सङ्ग्रहले युनिभर्सल स्भारिया मार्फत प्लेटिनम प्रमाणपत्र समेत प्राप्त गरेको थियो। जुलाई २०१३ मा उक्त गिती सङ्ग्रहलाई स्विडेनको आधिकारिक साङ्गीतिक तालिका कम्पनीले ३× प्लेटिनम प्रमाणपत्र प्रदान गरेको थियो। सन् २०१३ अप्रिल महिनामा लारसनले अमेरिकाको एपिक रेकर्डसँग तीन वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। सन् २०१६ मा फ्रान्समा आयोजना गरिएको युइएफए युरोमा लारसनले सुरुवाती र समाप्तिका दिन केही गीतहरूको प्रस्तुति दिएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९९२, अक्षर: ५११, स्पेस: १४९
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: एक विश्व प्रसिद्ध गायिका भएकाले
२०२० फेब्रुअरी २४, १६:३६:०१ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) ०९:००, १५ कात्तिक २०७७ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) ९:००, १५ कात्तिक २०७७ (नेपालकाे प्रमाणिक समय)