विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/रिया रिप्ली

रिया रिप्ली सम्पादन गर्नुहोस्

सन् २०२० मा रिप्ली

डेमी बेनेट (जन्म: ११ अक्टोबर १९९६) एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको विकासशील क्षेत्र एनएक्सटीमा कार्यरत छिन् जहाँ उनले रिया रिप्लीको नामले कुस्ती खेल्दै आएकी छिन्। उनी एनएक्सटी महिला उपाधिको वर्तमान विजेता हुन् जुन उनको उक्त पदोन्नति अन्तर्गत दोस्रो उपाधि जित हो भने यसअघि उनले पहिलो एनएक्सटी युके महिला उपाधि पनि जित्न सफल भएकी थिइन्। उनले एनएक्सटीमा महिला कुस्ती खेलाडीहरूका लागि बनाइएको दुवै उपाधि जित्ने पहिलो अस्ट्रेलियाली महिला कुस्ती खेलाडी बन्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५१६, अक्षर: २६२, स्पेस: ७६
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १३:३७:५१ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --