विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मौलभीबाजार जिल्ला

मौलभीबाजार जिल्ला सम्पादन गर्नुहोस्

मौलभीबाजार बाङ्लादेशको दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित सिलेट विभागको एक जिल्ला हो। यो जिल्लाको नाम मौलभीबाजार नामक एक स्थानबाट राखिएको थियो। मौलभीबाजार जिल्ला बङ्गलादेशको दक्षिण पूर्वमा पर्छ भने यो जिल्ला २४°०८' देखि २४°२९' उत्तर अक्षांश र ९१°३६' देखि ९२°१७' पुर्वी देशान्तरणमा अवस्थित छ। मौलभीबाजार जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६०१.८४ वर्ग किलोमिटर अोगटेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३७९, अक्षर: २०३, स्पेस: ५१
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १४:५५:२९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --