विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मेण्डि रोज

मेन्डी रोज सम्पादन गर्नुहोस्

अमाण्डा सेकोमेनो (जन्म:१८ जुलाई १९९१) एक अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी मेण्डि रोज नामले कुस्ती खेल्ने गर्छिन्। सन् २०१५ मा मेन्डिले डब्ल्यूडब्ल्यूई टफ इनफ प्रतियोगितामा द्वितीय भएको थिइन् र त्यसको साथसाथै उनले सोही वर्ष उनले डब्ल्यूडब्ल्यूईसँग आवद्ध पत्रमा हस्ताक्षर गरिन् र डब्ल्यूडब्ल्यूईको वास्तविक टेलिभिजन कार्यक्रम टोटल डिभासमा सामेल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २४, १६:४७:२१ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --