विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/चट्टग्राम विभाग
चट्टग्राम विभाग
सम्पादन गर्नुहोस्
चट्टग्राम (बङ्गाली: চট্টগ্রাম বিভাগ) बाङ्लादेशको ८ वटा विभाग मध्ये सबैभन्दा ठूलो विभाग हो। विभाग बङ्गलादेशको दक्षिण-पूर्वी भागमा अवस्थित छ। विभागमा यस विभागको चट्टग्राम जिल्ला, छिमेकी जिल्ला र चट्टग्राम पहाड पर्छन्। चट्टग्राम विभाग बङ्गलादेशको दक्षिण-पूर्वी भागमा पर्छ भने यो विभाग २०°४३' देखि २४°१६' उत्तर अक्षांश र ९०°३२' देखि ९२°४१' पूर्वी देशान्तरणमा अवस्थित छ। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
|
समर्थन
सम्पादन गर्नुहोस्- आवेदनकर्ताकाे रूपमा समर्थन. हिमाल सुबेदी (कुरा गर्ने) १५:११, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))