विकिपिडिया:इतिहासमा आज/डिसेम्बर २३
केनि मिलर (सन् १९७९)
- वि.सं. २०११ (सन् १९५४) - हार्टवेल ह्यारिसन र जोसेफ मुरेले पहिलो सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेका थिए ।
- वि.सं. २०१५ (सन् १९५८) - विश्वको सबैभन्दा अग्लो स्वसहायक फलामे टावर टोक्यो टावर खुला गरिएको थियो ।