विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१७-०३-१२
होली
सम्पादन गर्नुहोस्
<noinclude></noinclude> होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । (पूरा पढ्नुहोस्...) |
आवेदनकाे कारणहरू: होली बिषेश समर्थनसम्पादन गर्नुहोस्
असमर्थनसम्पादन गर्नुहोस् |
- २०१७ फेब्रुअरी २७, ०३:३४:४८ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
सम्पादकहरूको मतको आधारमा आजको लेखमा निर्वाचित भएको छ । -- Nirjal stha (कुरा गर्ने) ०४:३१, १० मार्च २०१७ (युटिसी(UTC))