विकास रनिङ शिल्ड २०८३ चितवन जिल्लामा सञ्चालन हुने विकास रनिङ शिल्डको १३औ प्रतियोगिता हो। जुन प्रतियोगिता चितवनले १७ वर्ष पछि २०७३ सालमा आयोजना गरेको हो । यस प्रतियोगिता चितवनमा २०७३ कार्तिक १ गतेदेखि सञ्चालन भएको थियो ।[१]

२०७३ २०७३ टुबोर्ग विकास रनिङ शिल्ड
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
चितवन
मिति२०७३,१ कात्तिक देखि
टोलीहरू१६
स्थान(हरू)१ (१(नारायणगढ) आयोजक सहरहरूमा)

यो फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हो । किनभने यस प्रतियोगितामा भारतीय केही क्लबहरूले समेत सहभागीता जनाएका थिए ।

पुरस्कार सम्पादन गर्नुहोस्

  • प्रथम पुरस्कार :- ३,००,०००|-(तीन लाख)

प्रायोजक सम्पादन गर्नुहोस्

यस प्रतियोगिताको प्रायोजन बियर उत्पादक टुबोर्गले गरेको हो ।

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

खेलहरू सम्पादन गर्नुहोस्


 संकटा क्लब ४-२   स्पोर्ट्स युनाइटेड क्लब

क्वाटरफाइनल सम्पादन गर्नुहोस्




 हिमालयन शेर्पा १-२   नेपाल आर्मी क्लब
आर्मीका राजु आलेमगर   ?'
(आत्मघाती गोल)
टेकबहादुर बुढाथोकी  ११'
आशिष शाक्य   ३६'

  v  

सेमिफाइनल सम्पादन गर्नुहोस्


  v  

फाइनल सम्पादन गर्नुहोस्



अवार्ड सम्पादन गर्नुहोस्

गोलकर्ताहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. उद्घाटन खेलमा।चितवन ११ विजयी: कात्तिक १, १२ औ विकास रनिङ शिल्ड फुटवल नकआउट प्रतियोगिताको @PahiloPost