विकास रनिङ शिल्ड २०७३
विकास रनिङ शिल्ड २०८३ चितवन जिल्लामा सञ्चालन हुने विकास रनिङ शिल्डको १३औ प्रतियोगिता हो। जुन प्रतियोगिता चितवनले १७ वर्ष पछि २०७३ सालमा आयोजना गरेको हो । यस प्रतियोगिता चितवनमा २०७३ कार्तिक १ गतेदेखि सञ्चालन भएको थियो ।[१]
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल चितवन |
मिति | २०७३,१ कात्तिक देखि |
टोलीहरू | १६ |
स्थान(हरू) | १ (१(नारायणगढ) आयोजक सहर) |
यो फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हो । किनभने यस प्रतियोगितामा भारतीय केही क्लबहरूले समेत सहभागीता जनाएका थिए ।
पुरस्कार
सम्पादन गर्नुहोस्- प्रथम पुरस्कार :- ३,००,०००|-(तीन लाख)
प्रायोजक
सम्पादन गर्नुहोस्सहभागी टिमहरू
सम्पादन गर्नुहोस्खेलहरू
सम्पादन गर्नुहोस्संकटा क्लब | ४-२ | स्पोर्ट्स युनाइटेड क्लब |
---|---|---|
क्वाटरफाइनल
सम्पादन गर्नुहोस्हिमालयन शेर्पा | १-२ | नेपाल आर्मी क्लब |
---|---|---|
आर्मीका राजु आलेमगर ?' (आत्मघाती गोल) |
टेकबहादुर बुढाथोकी ११' आशिष शाक्य ३६' |
सेमिफाइनल
सम्पादन गर्नुहोस्फाइनल
सम्पादन गर्नुहोस्संकटा क्लब | ३-० | नेपाल आर्मी क्लब |
---|---|---|
निराजन खड्का १०' (४५+३), ८१' |
अवार्ड
सम्पादन गर्नुहोस्गोलकर्ताहरू
सम्पादन गर्नुहोस्स्रोत
सम्पादन गर्नुहोस्- ↑ उद्घाटन खेलमा।चितवन ११ विजयी: कात्तिक १, १२ औ विकास रनिङ शिल्ड फुटवल नकआउट प्रतियोगिताको @PahiloPost