वार्तालाप:हुतराम वैद्य

कृष जी, यो शीर्षकमा पहिले नै थियो। २ वटा लेख भएछ। --Ganesh Paudel (कुरा गर्ने) ०५:०४, २६ डिसेम्बर २०१३ (युटिसी(UTC))

गणेश जी मैले हुतराम वैद्य खोज्दा पाइन त्यसैले बनाएँ। पहिलोमा बैद्य भएकोले नभेटिएको होला। -DULAL (कुरा गर्ने) ०३:१२, २९ डिसेम्बर २०१३ (युटिसी(UTC))
"हुतराम वैद्य" पृष्ठमा फर्कनुहोस्।