वार्तालाप:सौर्य विद्युत्

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Tulsi Bhagatद्वारा विषय पृष्ठ सार्न अनुरोध →१५ सेप्टेम्बर २०२०मा


पृष्ठ सार्न अनुरोध →१५ सेप्टेम्बर २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो:   पृष्ठ सारियो।तुलसी भगत योगदान | वार्ता ] १८:४२, २३ अक्टोबर २०२० (नेपाली समय)जवाफ दिनुहोस्



सौर्य बिद्युतसौर्य विद्युत् – हिज्जे विन्यास सरोज(Saroj) (कुरा गर्ने) १८:२८, १५ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

सही हिज्जे सौर्य विद्युत हुन्छ। अन्तिममा हलन्तको प्रयोग गरिँदैन।--Nirajan pant (कुरा गर्ने) १२:०९, २५ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

जगत्, श्रीमान्, सम्वत्, विद्युत् लगायतका शब्दहरू जहिले पनि हलन्त हुन्छन् कृपया अध्ययन गरेर निर्क्यौल गर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) २१:५७, २७ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"सौर्य विद्युत्" पृष्ठमा फर्कनुहोस्।