निर्मल जि नमस्कार । यहाँले राख्नु भएको प्रस्ताव ठिकै हो ।तर सिपाही बन्नको लागि नेपाली सेना को ९ महिनाको बेसिक तालिम पूरा गर्नुपर्ने हुन्छ । भने सैन्य ९महिना भित्रको तालिमरत अवस्था हो- ।(रमेश सिंह बोहरा (कुरा गर्ने) ०९:३७, १७ जुन २०१४ (युटिसी(UTC)))

रमेस जी, यसलाई सिपाहीको अंशको रूपमा बनाउदा उपयुक्त होला, हुन पनि सैन्य भनेको सिपाहीको प्रथम अवस्था हो। नत्र यसमा खासै लामो लेख हुनेवाला छैन। बरु विक्सनरीमा चाही छुट्टै पृष्ठ बनाएर यहाँ चाही सिपाहीमा गाभ्दा हुन्छ जस्तो लाग्छ। - निर्मल दुलाल (कुरा गर्नुहोस) ११:१५, १७ जुन २०१४ (युटिसी(UTC))
"सैन्य" पृष्ठमा फर्कनुहोस्।