वार्तालाप:सङ्गीत

पछिल्लो टिप्पणी: १ वर्ष अघि Ocean Talk Timeद्वारा विषय यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]मा

ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ सम्पादन गर्नुहोस्

संगीतमा, ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। संगीत धेरै किसिमका छन् ।

सामवेदमा सङ्गीतशास्त्रका विषयमा संसारका सबभन्दा प्राचीन ग्रन्थहरु पाइन्छन् । ब्रह्मा, विष्णुशिव शाशवत त्रिदेव प्रथम संगीतज्ञ थिए । ज्ञानकी देवी सरस्वतीका हातमा वीणा छ जो सम्पूर्ण संगीतको प्रतिक हो । भगवान् श्रीकृष्ण को हातमा मुरली छ जसको धूनले भक्तहरूलाई परम तर्फको अनन्तयात्रामा जान लालायित गराउँछ ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्] सम्पादन गर्नुहोस्

Ocean Talk Time (कुरा गर्नुहोस्) १८:३२, २४ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

"सङ्गीत" पृष्ठमा फर्कनुहोस्।