वार्तालाप:श्यामप्रसाद शर्मा

पछिल्लो टिप्पणी: ६ महिना पहिले Learnerktmद्वारा विषय लेख नमेटाउनु पर्ने विषयमामा

लेख नमेटाउनु पर्ने विषयमा सम्पादन गर्नुहोस्

लेखक नेपाली साहित्यका प्रगतिशील लेखक / प्रगतिवादी साहित्यकार हुन्। केही राष्ट्रिय पुरस्कार बाट पनि लेखक सम्मानित छन्। लेखकका निबन्ध जस्तैः आइमाई साथी नै हाल पाठ्यक्रममा समावेश छन्। त्यसो हुँदा लेखक राष्ट्रिय व्यक्तित्व हुन्।

नेपाली विकिपीडियाले लेखकहरूको सम्मान गर्नु आवश्यक छ। लेख मेटाइनु आवश्यक देखिन्न। :) लर्नरktm २३:२६, २३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

"श्यामप्रसाद शर्मा" पृष्ठमा फर्कनुहोस्।