वार्तालाप:विकियात्रा

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →८ अक्टोबर २०२०मा

पृष्ठ सार्न अनुरोध →८ अक्टोबर २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन (गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) ११:०५, १७ अक्टोबर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


विकियात्राविकिभोयज – आधिकारिक नाम (Trademark) भएकोले, जस्तै: 'Wikipedia' = 'विकिपिडिया' हुन्छ भने 'Wikivoyage' = 'विकिभोयज' नै हुन्छ।-- निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२७, ८ अक्टोबर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

  •   असमर्थन, आधिकारिक हो भन्दैमा अनुवाद नै नगर्ने भन्ने फिटिक्कै होइन। Central Intelligence Agency अङ्ग्रेजीमा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी भनेपनि यसलाई हामीले केन्द्रीय गुप्तचर संस्था भन्छौ, अनुवाद नबुझ्नेमा भाषाको कुनैपनि दोष छैन। हालको शीर्षक नेपाली भाषीहरूका लागि बुझ्न बनाइएको हुँदा शीर्षक फेर्नेमा पूर्ण   असमर्थन छ र विकिनिउज, विकिस्पेसिस लगायतका शीर्षकहरू पनि यसै अनुसार बुझ्ने गरि लेखिनु पर्छ। अन्य शीर्षकहरू पनि अनुवाद हुनु पर्छ 'Яндекс.Переводчик जस्तै यान्देक्स पिरिभोइचिक नभई यान्देक्स अनुवाद' किनभने मुल रूसी तथा अन्य भाषा हामी बुझ्दैनौँ। پربت سُبےدی (تحدث معي) ११:२८, ९ अक्टोबर २०२० (नेपाली समय)जवाफ दिनुहोस्
  •   समर्थन - व्यक्तिवाचकनामहरू (स्थान, व्यक्ति, उत्पादन) साधारणतया अनुवादयोग्य हुँदैनन्, यदि नाम अनुवाद गर्न नमिल्ने भयो भने पनि लिप्यान्तरण गर्न सकिने पनि हुनसक्छन्, प्राय नामहरू व्यापारिक चिह्नकोरूपमा प्रयोग भएका हुन्छन्, त्यस अवस्थामा अनुवादगर्दा विभिन्न कानुनहरूको उल्लङ्घन हुन पुग्दछ। विकिपिडियाका आयोजनाहरूको नाम नेपालीभाषामा अनुवाद गर्नु अगि यी सबै ट्रेडमार्कहरू विकिमिडिया फाउन्डेसनसँग रहेको कारणले विकिमिडिया फाउन्डेसनले अनुवाद गर्न अधिकार प्रदान गरेको छ छैन निश्चित गर्नु जरुरी छ। सरोज(Saroj) (कुरा गर्ने) ११:३०, १० अक्टोबर २०२० (नेपाली समय)जवाफ दिनुहोस्
────────────────────────────────────────────────────────────────────────────────────────────────────

Almost everybody translated it.

  • Persian and Pashto - Wikisafar
  • Greek - Wikitaxidia
  • Hindi - Wikiyatra
  • Chinese - Weijidaoyou
  • Ukrainian - Vikimandry
  • Finnish - Wikimatkat
  • Spanish - Wikiviajes
  • Hebrew - Vikimasa

If it's good for all these languages, it's good for Nepali, too.--Saroj Uprety (कुरा गर्ने) १९:१४, १३ अक्टोबर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

सरोज(Saroj) जीको भनाइसँग सहमत छु। सोही कारण विकिमिडियाका विभिन्न परियोजनाहरूको नामलाई स्थानीयकरण गर्ने वा लिप्यन्तरण गर्ने भनी उत्पन्न यस प्रश्न सम्बन्धी विकिमिडियाको ट्रेडमार्क हेर्ने निकायसँग मैँले कुराकानी गरेको थिएँ। यस कुराकानीबाट "मूल नाम प्रयोग गर्नु वा स्थानीयकरण गर्नुको आ-आफ्नै फाइदा र बेफाइदा छन्। यी फाइदाहरूको आधारमा समुदायलाई नै नाम चयन गर्न दिने गरिएको छ र यो अभ्यास विभिन्न भाषाका परियोजनाहरूमा देख्न सकिन्छ। तसर्थ समुदायको स्वीकृतीमा अनुवादित वा मूल नाम मध्ये कुनै एकको प्रयोग गर्न सकिन्छ।" भनी जानकारी पाएको छु। तसर्थ सोही अनुसार गर्दा हुन्छ।--Nirajan pant (कुरा गर्ने) १९:१०, १५ अक्टोबर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"विकियात्रा" पृष्ठमा फर्कनुहोस्।